site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको छत्तीसगढमा प्रहरीसँगको भिडन्तमा १० माओवादी मारिए

नयाँदिल्ली । भारतको छत्तीसगढको माओवादी प्रभावित विजापुरको पुजारी काङ्केर क्षेत्रमा बिहानैदेखि जारी भिडन्तमा प्रहरीले दशभन्दा बढी कथित माओवादी मारिएको दाबी गरेका छन् ।

मुठभेड अझै जारी रहेको र मारिने माओवादीको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीका अनुसार बिहीबार बिजापुर क्षेत्रमा माओवादीको उपस्थितिको खबर आएपछि बिजापुर, सुकमा र दन्तेवाडा जिल्लाका जिल्ला रिजर्व गार्ड र कोब्रा बटालियनहरूबाहेक केन्द्रीय रिजर्भ प्रहरीको बटालियनहरू अपरेसनका लागि गएका थिए ।

प्रहरी स्रोत भन्छन्, "पछिल्लो भिडन्तमा ठूलो संख्यामा माओवादी मारिएका छन् ।"

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro