राजनीति

काठमाडौं । विपक्षी दलको बैठक आह्वान गरिएको छ । बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा शुक्रबार (भोलि) दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ २१:५३
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग