site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले राखे पत्रकार सम्मेलन
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हल (कोठा नं. ४१३) मा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

सरकारले हालै ल्याएको अध्यादेशको विषयवस्तु पत्रकार सम्मेलनमा सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro