site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५२ संवैधानिक पदाधिकारीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । संविधानविरुद्धको अध्यादेशमार्फत संवैधानिक परिषद्ले नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिटमाथि आज सुनुवाइ हुने भएको छ । उक्त रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज दोस्रो नम्बरमा परेको छ ।

संवैधानिक इजलासमा यो रिट चार वर्षदेखि फैसला हुन सकेको छैन । ती पदाधिकारीको कार्यकाल संवैधानिक भूमिकामा चार वर्ष पुगेको छ ।

उक्त रिट हालसम्म ११ पटक ‘हेर्न नभ्याइने’मा परिसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro