बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
माघेसंक्रान्ति नजिकिएसँगै बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर सखरखण्ड बेच्दै व्यापारी । बाँकेमा सखरखण्ड प्रतिकिलो १००, रातो तरुल २०० र सेतो तरुल १०० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिर : रुपनी जीएम/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com