site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
धाननाच स्तम्भ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा लिम्बू जातिको मौलिक संस्कृति झल्कने धाननाच स्तम्भ (ताक्वाचङ या–राक्मा तेन) । ८० लाख रुपैयाँ लागतमा निर्मित यो स्तम्भ किराँत याक्युङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा निर्माण भएको हो । तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्