site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कालो पत्थरजस्तो सिस्नेहिमाल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ८ पेउघाबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्नेहिमाल । यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्नेहिमाल कालो पत्थरजस्तो देखोएको छ । तस्बिर : बलबहादुर ओली (बलेन्द्र) /रासस

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्