site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सचिवालय बैठक सुरु

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बिहीबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।

यही पुस २१ र २२ गतेका निम्ति बोलाइएको केन्द्रीय कमिटी बैठकका विषयमा त्यहाँ छलफल गरिने एजेन्डा छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल गरिने जनाइएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro