site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालिका बलात्कारको आरोपमा रूपन्देहीमा एक युवक पक्राउ

काठमाडौं । बालिका बलात्कारको आरोपमा रूपन्देहीमा एकजना पक्राउ परेका छन् । बुधबार राति प्रहरीले सैनामैना नगरपालिका–३ स्थित सरौलीका २५ वर्षीय सागर थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सागरले ती बालिकालाई बलात्कार गरेको सूचना पाएलगत्तै खटिएको इलाका प्रहरी कार्यालय रन्यौराको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro