site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको सचिवालय बैठक बस्दै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने एमाले नेताहरूले बताएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्