site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । काठमाडौंको माछापोखरीस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरमा नेपाल बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुटको सम्झौता गरिएको हो ।

सम्झौताबमोजिम अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बैंकका कर्मचारीलाई बिल रकमको ३० प्रतिशत र ग्राहकलाई २५ प्रतिशतसम्म छुट हुनेछ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष दयासागर साहले हस्ताक्षर गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro