site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
प्रधासेनापति सिग्देललाई भारतीय स्थलसेनाको मानार्थ महारथीको उपाधि
तस्बिर : नेपाली सेना / रासस

काठमाडाै‌ं । नेपालका प्रधासेनापति अशोकराज सिग्देललाई भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको उपाधि दिइएकाे छ । 

आज बिहीबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा आयोजित एक विशेष सुशोभन कार्यक्रममा प्रधासेनापति अशोकराज सिग्देललाई भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । 

Dabur Nepal
NIC Asia

उक्त समाराेहपछि प्रधासेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । 

भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल मंसिर २६ मा भारत गएका हुन् । उनी मंसिर २९ गते नेपाल फर्कनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro