site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु 

काठमाडौं । मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु भएको छ । गएराति गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय महराको मृत्यु भएको हो । 

महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । महरा कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका–११ का स्थायीवासी हुन् । 

महरा कमेडी च्यासम्पियन सिजन–२ मा टप ४ सम्म पुगेको थिए । उक्त सिजनमा उनले राजनीतिक सटायरमा राम्रो छवि बनाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro