site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा आयो टाटा म्याजिक बीएस–६

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका निम्ति अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित टाटा म्याजिक बीएस–६ नेपालमा सार्वजनिक गरेको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बीएस–६ प्रविधिको टाटा म्याजिक सार्वजनिक गरिएको हो ।

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक सन् २००८ मा बीएस–२ संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि बीएस–३, बीएस–४ हुँदै हाल बीएस–६ संस्करणसम्म आइपुगेको हो ।

यो गाडीले नेपाली सवारीसाधन बजारमा ९५ प्रतिशत हिस्सा लिन सफल भएको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro