site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल हुने
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक अपराह्न ४ बजे बस्नेछ । 

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्