site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलमा आज दुई खेल हुँदै 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् ।

आज कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र विराटनगर किंग्सका खेल हुनेछन् । 

पहिलो खेल कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजको हुनेछ । दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्स  खेल्नेछ । 

दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

पहिलो खेल बिहान ९ : १५ बजे र दोस्रो खेल दिउँसो १ : १५ बजे सुरु हुनेछ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro