site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति
Dabur Nepal
NIC Asia

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी भण्डारीको इजलासले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप चार दिनको समय दिएको हो ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब लगानी रहेको दाबीसहितको सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका प्रसाईं त्यसयता प्रहरी हिरासतमा छन् ।

उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पनि गएका थिए । तर, प्रसाईंको रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro