site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुर उपनिर्वाचन : ६ वडाको मतगणना सकिँदा कांग्रेसको निरन्तर अग्रता 

काठमाडौं । कीर्तिपुर नगरपालिकामा ६ वटा वडाको मतगणना सकिएको छ । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका कृष्णमान डंगोलले तीन हजार ३८५ मत प्राप्त गरेका छन् । 

उनी नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरभन्दा ६५९ मतान्तरले अगाडि छन् । मानन्धरले दुई हजार ७२६ मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनले दुई हजार ३१७ मत पाएका छन् । 

स्वतन्त्र उमेदवार राजमान महर्जन एक हजार २०७ मत ल्याएर चौथो स्थानमा छन् । त्यस्तै, अर्का स्वतन्त्र उमेदवार दिनेश अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कीर्तिपुरको वडा नम्बर १ र ४ को अध्यक्ष पदमा कांग्रेसका उमेदवारहरू निर्वाचित भएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro