site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता : कसले कति मत पाए ? 

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार कृष्णमान डंगोलले अग्रता लिएका छन् । 

निर्वाचन आयोगका अनुसार डंगोलले ७८९ मत पाएका छन् । नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ६६६ मत प्राप्त गरेका छन् । 

माओवादी (केन्द्र)का शिवशरण महर्जनले ४६५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार राजमान महर्जनले ४१८ मत पाएका छन् । 

कीर्तिपुरको वडा नम्बर १ को अध्यक्ष कांग्रेसले जितिसकेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro