site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताप्लेजुङको सिरीजंगा–३ मा एमालेकी कुमारी सावादेन निर्वाचित

काठमाडौं । ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अम्वी साउदेनलाई हराउँदै उनी निर्वाचित भएकी हुन्
। 

निर्वाचित भएकी सावादेनले ३५३ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी साउदनले २५१ मत ल्याए

यस्तै, नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवीप्रसाद पौडेलले सात मत ल्याए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ००:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro