site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापाको कन्काई–६ मा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित

काठमाडौं । झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का तुलाराम बस्नेतलाई १३७ मतले हराउँदै उनी निर्वाचित भएका हुन् ।

निर्वाचित भएका ओलीले ४९३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले ३५६ मत पाए ।

यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का गणेशबहादुर थापाले २७७ मत पाए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro