site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेबाट माओवादीले खोस्यो गोरखा–५ को वडाध्यक्ष

काठमाडौं । गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका भाइकाजी आलेलाई ८४ मतले हराउँदै मगर निर्वाचित भएका हुन् ।

निर्वाचित मगरले ४८६ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आलेले ४०२ मत पाए ।

यस्तै, नेकपा एमालेकी दुर्गामाया थापा राणाले ३४५ मत ल्याइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मंगलबहादुर थापाले ८२ मत ल्याए ।

०७९ को निर्वाचनमा यस वडामा नेकपा (एमाले)का खिलबहादुर निर्वाचित भएका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro