राजनीति
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चीन भ्रमणका निम्ति प्रस्थान गरेका छन् ।
उनी शनिबार एक हप्ताका निम्ति निजी भ्रमणका सिलसिलामा चीन प्रस्थान गरेका उक्त पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिए ।
त्यहाँ रहँदा अध्यक्ष डा. राउतले निजी भेटघाट तथा भ्रमण गर्ने कार्यक्रम रहेको उनले बताए । रासस
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ २२:२४
प्रतिक्रिया दिनुहोस्