site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पेट्रोलको मूल्य बढाइयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पर्नेछ ।

Dabur Nepal
NIC Asia

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको छ ।

qnfdg-1732978231.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro