site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकवानपुरमा सुतिरहेका बेला साबेल प्रहार गरी साथीको हत्या 

काठमाडौं । मकवानपुरमा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । घरमा सुतिरहेका साथी जितबहादुर मोक्तानलाई  अम्मरबहादुर लोप्चनले साबेलले प्रहार गरी हत्या गरेका हुन् ।

मोक्तानको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो ।  गम्भीर घाइते मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro