बाह्रखरी फोटो

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित गंगापूर्ण हिमालको हिमनदीबाट निर्मित गंगापूर्ण ताल चिसोका कारण जम्न थालेको छ । समुद्री सतहदेखि तीन हजार ५४० मिटरको उचाइमा अवस्थित यो ताल पर्यटकका निम्ति आकर्षणको केन्द्र हो । तस्बिर : नवीन लामिछाने/रासस ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ १२:१९
प्रतिक्रिया दिनुहोस्