site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काईवाक टावर’ मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’मा विशेष छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रा.लि.’, काठमाडौंबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरूलाई ‘स्काईवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म विशेष छुट दिने भएको हो । 

एनआईएमबीका ग्राहकहरूले एकदेखि पाँचजनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र पाँचजनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । छुट लिन ग्राहकले एनआईएमबी डेबिट कार्ड वा एनआईएमबी स्मार्ट  एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro