site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मह काढ्दै
घोराही उपमहानगरपालिका–१५ काठेकोहलका विष्णराज श्रेष्ठले  व्यावसायिकरूपमा पालेको चिउरीबाट उत्पादन भएको मह काढ्दै । दाङमा  चिउरीको मह प्रतिकिलो ७०० र तोरीको मह प्रतिकिलो ६०० मा बिक्री हुने गरेको उनले बताए । तस्बिर : रञ्जिता अधिकारी/रासस
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २३:१८
प्रतिक्रिया दिनुहोस्