site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले कीर्तिपुर प्रमुखमा उमेदवारी नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिका प्रमुखमा उमेदवारी नदिने भएको छ । 

रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका प्रमुखमा उमेदवारी नदिने बताए । त्यहाँ कसलाई भोट दिने भन्ने छलफल भइरहेको उनले जानकारी दिए ।

काठमाडौं महागरपालिका–१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उमेदवार बनाउने भएको छ । 

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार (आज) उमेदवारी दर्ताको कार्यक्रम भइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro