बाह्रखरी फोटो
धादिङबाट धुन्से–भकारी बिक्रीका लागि शनिबार नुवाकोटको त्रिशूलीमा आएका महिला उद्यमीहरु । बाँसको चोया र निगालोबाट बनेका हस्तकलाका सामग्री गुणस्तरीय हुने हुँदा गाँउघरमा यसको माग धेरै छ भने बिक्रीबाट हुने नाफाले उद्यमीलाई पनि आर्थिक उपार्जनमा सहयोग पुगेको छ । तस्बिरः रामहरि न्यौपाने/रासस
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ १३:५६
प्रतिक्रिया दिनुहोस्