site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘आचार्य’ युट्युबमा (चलचित्रसहित)

काठमाडौं । चलचित्र ‘आचार्य’ युट्युबमा रिलिज भएको छ । दुई पटक हलमा रिलिज भएको चलचित्र युट्युबमा अपलोड भएको हो । 

गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्षमा आधारित बायोपिक मुभी ‘आचार्य’मा गायक तथा संगीतकार सत्यराज आचार्यको मुख्य भूमिका छ । 

Argakhachi Cement Island Ad

प्रशान्त रसाइलीले निर्देशन गरेको चलचित्रमा सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपीन कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्