site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाको जंगलमा फैलँदै डढेलो

काठमाडौं । उत्तरपूर्वी संयुक्त राज्य अमेरिकामा डढेलो फैलने क्रम जारी छ । डढेलो केही दिनअघि न्युयोर्क सहरको उपनगरीय क्षेत्रमा पुगेको बताइएको छ । सहर र वरपरका क्षेत्रमा वायुको गुणस्तर बिग्रँदै गएको पनि अधिकारीहरूले बताएका छन् ।

फायर फाइटरहरू जेनिङ्स क्रिकनजिकैको ठूलो जंगलको डढेलो निभाउन लागिपरेका छन् । दुई हजार एकड क्षेत्रफलमा फैलिएको यो डढेलोबाट १० संरचना जोखिममा परेको र नियन्त्रणमा नआएको वन दमकलले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro