site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बागलुङमा भ्यान दुर्घटना : पाँचजनाको मृत्यु 
प्रतीकात्मक तस्बिर ।

पोखरा । बागलुङमा सोमबार बिहान एउटा पिकअप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी भ्यानमा सवार पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग२च ९२४७ नम्बरको भ्यान सडकदेखि १०० मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले बताए ।

बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीबाट सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको भ्यान दुर्घटना भएको हो । जैमिनी–७, जैदीको व्यार्थलामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी छ । भ्यानमा सवार एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro