site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु

काठमाडौं । पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु भएको छ । लेबनानी स्रोतकाअनुसार अन्य १० जना घाइते भएका छन् ।

इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमण गरेका छन् । जहेर इब्राहिम अताया नामक प्यारामेडिक दक्षिणी लेबनानको पश्चिममा इस्लामिक स्वास्थ्य प्राधिकरणको नव–स्थापित केन्द्रलाई लक्षित गरी इजरायली हवाई आक्रमणपछि मारिएको थियो ।

पूर्वी लेबनानमा बालबेकमा एक लेबनानी नागरिक सुरक्षा अधिकारीले इजरायली सेनाले तीनवटा गाउँ र सहरहरूमा गोली हानेको छ । एक महिलाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro