site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी राष्ट्रपति निर्वाचन– मतगणना सुरू, ट्रम्पको प्रारम्भिक अग्रता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति चयनका लागि भएको प्रारम्भिक मतगणनामा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।

बीबीसीका अनुसार ट्रम्पलाई आफ्नो गृहराज्य फ्लोरिडामा अग्रता हासिल गरेका छन् भने जर्जिया तथा पेन्सिलभानियालगायतका राज्यमा मतदान सकिएलगत्तै गणना सुरू भएको छ ।

रिपब्लिकन पार्टीको गढ मानिएका राज्य इंडियाना, वेष्ट भर्जिनिया, केंटकीलगायतमा ट्रम्पकै जित हुने अनुमान गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro