site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यकर्मीलाई आधारभूत तालिम

काठमाडौं । सडक दुर्घटनामा परेका व्यक्तिलाई तत्काल उपचार प्रदान गर्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई आधारभूत तालिम दिइएको छ ।

नेपालको मुख्य राजमार्गमध्ये पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिङ सडकखण्डमा अवस्थित अस्पताल र नेपाल एपीएफ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरेर तालिम दिइएको हो ।

राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा नेपाल एपीएफ अस्पताल र धुलिखेल अस्पताल काभ्रेको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रममा महानिरीक्षक राजु अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफुलाई उभ्याउन सफल भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro