site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने टिम बन्यो जिम्बाब्वे, तोडियो नेपालको रेकर्ड

काठमाडौं । ट्वान्टी–२० क्रिकेटमा धेरै रन बनाउने नेपालको कीर्तमान भंग भएको छ । नेपालको यो कीर्तिमान जिम्बाब्वेले तोडेको हो ।

जिम्बाब्वेले आईसीसी पुरुष ट्वान्टी–२० सब रिजनल छनोटमा गाम्बियाविरुद्ध ३४४ रन बनाएको हो । यसअघि नेपालले मंगोलियाविरुद्ध ३१३ रन बनाउँदै ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने टिमको कीर्तिमान राखेको थियो ।

बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर ३४४ रन बनाएको हो । जिम्बाब्वेलाई यो कोसेढुंगामा पुर्‍याउन कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा सात चौका र १५ छक्कासहित अभिजित १३३ रन बनाए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro