site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा जुलुसमाथि पानीको फोहोरा हान्न तम्सियो प्रहरी 

पोखरा । पोखरामा रास्वपा र सहकारी पीडित दुवै निषेधाज्ञा तोडेर सडकमा निस्किएपछि प्रहरीले पानीको फोहोरा हान्ने तयारी गरेको छ ।

प्रहरीले अहिले पानीको फोहोरा हान्ने तयारी गरेको हो । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि अहिले सो पार्टीका सबैजसो नेताहरू पोखरामा पुगेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro