site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ दिनदेखि नर्भिकमा राखिएको थियो नेता नेपाललाई
फाइल तस्बिर

काठमाडौं । पूर्वमन्त्री तथा साहित्यकार  प्रदीप नेपालको निधन  भएको छ। ब्रेन ट्युमरसहित पार्किन्सन्सको समस्या भोग्दै आएका नेपाल आठ दिनअघि नर्भिक अस्पताल भर्ना भएको भतिजा महेश नेपालले जानकारी दिए । 

लेखक तथा साहित्यकार समेत रहेका नेपाल २००९ सालमा भोजपुरमा जन्मिएका थिए।

नेपालका एकमात्र सन्तान छोरी डाक्टर समीक्षा नेपाल बेलायत बस्दै आएकी थिइन् । उनी पिताको स्वास्थ्य अवस्था बिग्रिएको खबरपछि केही दिन अघि स्वदेश फर्किएकी छन्। अहिले नर्भिक अस्पतालमा नेकपा एमालेका नेताहरू ठूलो संख्यामा उपस्थिति रहेको छ। *

यसअघि प्रधानमन्त्री नर्भिकमा भन्ने सूचना भुलवस प्रकाशित भएकाले सच्याइएको छ ।*

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro