site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरकी जीवित देवीबाट सर्वसाधारणले लगाए टीका
फाइल तस्बिर ।

भक्तपुर । भक्तपुरकी जीवित देवी एकान्तकुमारी लुनिभा बज्राचार्यबाट सर्वसाधारणले विजयादशमीको टीका लगाएका छन् । तलेजुमा जीवित देवीका रूपमा पुजित कुमारीबाट उनीहरूले टीकाका साथ आशीर्वाद लिएका हुन् ।

कुमारीबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरू, कर्माचार्यहरू, गुरु तथा पुरोहितले शनिबार साइतको टीका लगाएका थिए । त्यसपछि उनले सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro