site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, जनकपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणीराम सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमाल पालले जानकारी दिए ।

बिहीबार अपराह्न ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटालाई घोडाघोडी अस्पतालमा पुर्‍याइएलगत्तै मृत घोषणा गरिएको थियो ।

मोटरसाइकल चालक घोडाघोडी–१, बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेका पालले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro