site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गीतकार विश्व बल्लभको निधन

काठमाडौं । गीतकार विश्व बल्लभको निधन भएको छ । ८० वर्षको उमेरमा बुधबार अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उनको निधन भएको हो । 

मस्तिष्कघात भएपछि केही दिनदेखि उनको उपचार भइरहेको थियो । उनको मृत्यु भएको गीतकार संघले जनाएको छ । 

‘भाग्यले खुसी खोसेर लग्यो’, ‘शुभकामना’, ‘धेरै दिन भो तिम्रो झझल्को’ उनका चर्चित गीत हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro