बाह्रखरी फोटो

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९ मा जोडिएको क्षतिग्रस्त झोलुंगे पुलमा जोखिम मोलेर यात्रा गदैँ रामेछापबासी । असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी वारपार गर्ने विकल्प अरु नभएपछि यात्रु क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तस्बिर : राधिका बुढाथोकी/रासस
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ ०८:५५
प्रतिक्रिया दिनुहोस्