site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सांसदको १५ दिनको तलब सरकारी राहत कोषमा जम्मा गरिने

काठमाडौं । नेकपा (एमाले)का सांसदहरूको १५ दिनको तलब सरकारी राहत कोषमा जम्मा गर्ने भएको छ । 

मंगलबार बसेको संसदीय दलको बैठकमा आधा महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय भएको सचेतक सुनिता बरालले जानकारी दिइन् ।

एमालेले बाढीपहिरोपीडितलाई पुनर्स्थापनाका लागि जनप्रतिनिधिलाई सचेतकतापूर्वक लाग्न पनि निर्देशन गरेको छ । त्यसअघि बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँ राहत कोषमा प्रदान गर्ने निर्णय गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro