site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी स्थानमा सतर्कता अपनाउन विभागको आग्रह 
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । देशका अधिकांश स्थानमा भारी वर्षा हुँदा धेरै नदी तथा खोलामा बाढी आएको छ । कतिपय नदी तथा खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । 

सुनकोसी नदी हमपचुवार भोजपुर बाढीमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सुनकोसी, कम्फुघाट उदयपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक रहेको छ । 

बारास्थित लालबकैया खोला, निजगढ बाढीमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । 

Royal Enfield Island Ad

सुनसरीको सार्दु खोला मदन–भण्डारी राजमार्गको जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको छ । 

पानी परिरहेको र बाढी बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा रहनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro