site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी स्थानमा सतर्कता अपनाउन विभागको आग्रह 
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका अधिकांश स्थानमा भारी वर्षा हुँदा धेरै नदी तथा खोलामा बाढी आएको छ । कतिपय नदी तथा खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । 

सुनकोसी नदी हमपचुवार भोजपुर बाढीमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । 

सुनकोसी, कम्फुघाट उदयपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक रहेको छ । 

बारास्थित लालबकैया खोला, निजगढ बाढीमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । 

सुनसरीको सार्दु खोला मदन–भण्डारी राजमार्गको जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको छ । 

पानी परिरहेको र बाढी बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा रहनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro