site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कञ्चनपुरमा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । कञ्चनपुरमा भारी वर्षा भएको छ । शुक्रबार बिहान २ः३० बजे कञ्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार थप वर्षा हुन सक्ने सम्भावना छ । सो क्षेत्रहरू भइ बहने सिहाली नदी, दोदा नदी र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro