site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउनमा महँगी घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले महँगी घटेको देखाएको छ । 

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो मुद्रास्फीतिमा अघिल्लो वर्षको ७.५२ रहेको मुद्रास्फीतिदर यस आर्थिक वर्षको साउन महिनामा ४.१० प्रतिशतमा झरेको छ ।

बैंकको तथ्यांकअनुसार साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । २०८० को साउनको अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशत रहेको बैंकको तथ्यांक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro