site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलेक्ट्रिक एसयूभी जेइको जेसिक्सको ‘डर्ट टेम्पल एन्ड जेइको अफ–रोड ट्रेल एड्भेन्चर’ सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले धुलिखेलको अफ–रोड ट्र्याकमा ‘डर्ट टेम्पल एन्ड जेइको अफ–रोड ट्रेल एड्भेन्चर’ गरेको छ ।

गत शुक्रबार डर्ट टेम्पल एन्ड जेइको अफ–रोड ट्रेल एड्भेन्चर च्यालेन्ज, नेपालको पहिलो इलेक्ट्रिक अफ–रोड एसयूभी जेइको जेसिक्सको उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको हो ।

यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारा भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको कम्पनीले जनाएको छ ।

धुलिखेलमा सम्पन्न कार्यक्रममा अफ–रोड पारखी तथा ड्राइभरहरूको उत्साहजनक सहभागिताका साथै विशेष रूपमा तयार गरिएको अफ–रोड ट्र्याक मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ ।

एसपीजी अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटी (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro