site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीको ‘नो भोट’

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव राजेन्द्र राईले संसद् कार्यपालिकाको छायाँ बन्न नसक्ने बताएका छन् । 

बुधबार प्रदेशसभा बैठकमा बोल्दै राईले संसदीय समितिका निर्वाचन कार्यतालिका केही हेरफेर गरौँ भन्ने प्रस्ताव गरेको तर, सभामुखको भूमिका पनि सकारात्मक नभएको आरोप लगाए । 

Dabur Nepal
NIC Asia

बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने कार्यसूची छ । राईले सरकारलाई समर्थन गर्नुपर्ने कुनै कारण नदेखिएकोले कार्कीलाई विश्वासको मत नदिने र आवश्यकता नभएको सुनाए । उनले भने, “सरकारले गरेको राम्रो काम केही देखिएको छैन । हामी पक्ष र विपक्षमा मत हाल्दैनौँ, बरु नो भोट गछौँ ।” 

राईले जनपक्षीय काम अघि बढाउन पूर्वमुख्यमन्त्रीले अनशन बस्नुपर्ने अवस्था आएको भन्दै सरकारलाई खास समर्थन गर्न नपर्ने बताए । राईले आफूहरू विपक्षमा नै बस्ने सदनसमक्ष जानकारी गराए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro