site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी छानबिन समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराइने 

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराइने भएको छ । 

सहकारी छानबिन समितिले आज बुझाएको प्रतिवेदन सांसदहरूलाई दिइने सभामुख देवराज घिमिरले जानकारी दिए । छानबिन समितिका सभापति सूर्य थापाले प्रतिवेदन बुझाएपछि सभामुख घिमिरेले कार्यान्वयनका निम्ति सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिवेदन सांसदले पाउने कि नपाउने भनि सोधेका थिए । उनले सदनबाट गठन भएको समितिको प्रतिवेदन सदनमा नै नदिइ सरकारलाई पठाउँदा अमिल्दो हुने भन्दै ध्यानाकर्षण गराएका थिए । 

उनको जवाफ दिँदै सभामुख घिमिरेले आशंकाबाट मुक्त हुन पनि आग्रह गरे । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro